शिक्षक सेवा आयोगले माध्यमिक तह लाइसेन्स को नतिजा सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोगको लोगो

२०७६ असोज १० गते शिक्षक सेवा आयोगले माध्यमिक तह को विभिन्न विषयको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को लिखित परीक्षा लिएको थियो। २०७३ पछि खुला विज्ञापन गरी १०० पूर्णाङ्क को लिखित परीक्षा लिएको थियो। जसमा प्रथम पत्र ५० पूर्णाङ्क र द्धितीय पत्र ५० पूर्णाङ्क को रहेको थियो। दुवै पत्र गरेर पास मार्क ५० रहेको थियो।

शिक्षक सेवा आयोग ले आफ्नो इतिहासमा एउटा नयाँ काम थप गरेको हो। २०७६ साल भन्दा अगाडि प्राविधिक विषय जस्तै: इन्जिनियरिङ, पशु विज्ञान , बाली विज्ञान , कम्प्युटर जस्ता विषय हरु को लाइसेन्स खुलाउने गरेको थिएन। तर २०७६ सालको विज्ञापन मा प्राविधिक धारका विभिन्न विषय हरु पढाउन लाई पनि लाइसेन्स अनिवार्य हुनै पर्ने भन्दै विज्ञापन गरेको हो। लाइसेन्स परीक्षा सकिएको ५ महिना पछि मात्रै आयोगले क्रमश नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न बिषयको नतिजा सार्वजनिक गरेको छ ।
पहिलो चरणमा नतिजा सार्वजनिक भएका बिषयहरु:
माध्यमिक तह: इलेक्ट्रिकल इञ्जिनियरिङ्ग

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह: सिभिल इञ्जिनियरिङ्ग

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह: कम्प्युटर इञ्जिनियरिङ्ग

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह: बाली विज्ञान

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह: पशु विज्ञान

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला

माध्यमिक तह: कानुन

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह: कम्प्युटर विज्ञान

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।

दोस्रो चरण मा माध्यमिक तहका विषयको नतिजा सार्वजनिक गरेको छ:
माध्यमिक तह : विज्ञान

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह : कार्यालय सञ्चालन तथा लेखा

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।
माध्यमिक तह :
तेर्सो चरण मा माध्यमिक तहका विषयको नतिजा सार्वजनिक गरेको छ :
माध्यमिक तह : नेपाली

नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।

अध्यापन अनुमतिपत्रको परीक्षामा आफूले प्राप्त गरेको कसरी हेर्ने सकिन्छ:

teacher service commision
उम्मेदवार आफ्नो मोबाइल को message box मा गहि TSC type गरी एक स्पेस छोडी आफ्नो प्रवेशपत्र मा रहेको TSC Application number type गरी ३१००७ मा send मा होला। जस्तै: Tsc ( one space) 0011141522 type गरी 31007 मा send गर्न सकिन्छ।

पुरा नतिजा हेर्न लाई यहां क्लिक गर्नु होला।

 

1 Comment

  • […] वि.स. २०५९ साउन् देखि स्थानीय निकायहरु… अन्तरिम संविधानले वर्गीय, जातिय, भाषिक, लैंगिक, साँस्कृतिक, धार्मिक, एवं क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रिकृत र एकात्मक ढाचाको अन्त्य गरि संगीय ढाचा सहितको अग्रगामी पुनसंरचना गरिने ब्यबस्था गर्यो। वि.स. २०६४ मा सम्पन निर्वाचन बात गठित पहिलो संविधान सभाबाट संबिधान जारी हुन् नसकी २०७० सालमा पुन:दोस्रो पटक संविधान सभाको निर्बाचन सम्पन्न भइ एकात्मक र केन्द्रिकृत राज्य प्रणाली अन्त्य गर्दै वि.स. २०७२ असोज ३ गते संविधान सभा बात संगीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारि भयो। […]

Leave a Comment