100 Years Old Satyamohan Joshi | वाङ्मय शताब्दी पुरूष आदरणीय सत्यमोहन जोशीज्यू

Satyamohan Joshi

पाँच बर्ष अघि नै “शताब्दी पुरुष” को उपाधी प्राप्त गरेका सत्यमोहन जोशी आजबाट (30 Baisakh 2076 B.S.) १०० बर्षमा प्रबेष गर्दै; सत्यमोहन जोशी ९५ वर्षको हुँदा नै नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले “शताब्दी पुरुष“को उपमा दिएका थिए त्यही बेला लेखिएको जोशीको जीवनीमा त्यो उपमा पारेर, तर पाँच वर्षअघि नै प्रयोग भएको शब्दमा जोशीले चित्त बुझाउन सकेनन र त्यो उपमा निकाल्न आग्रह गरे । प्रसाईंले भने त्यस्लाई मान्नु भएन । नेपाल सरकारले भने विसं २०७४ वैशाख २१ गते मात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विस्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । वि.सं. २०१३, वि.सं. २०१७ र वि.सं. २०२८ मा गरी तीन पटकका मदन पुरस्कार बिजेता सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् । उहाँका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्।

Satyamohan Joshi Awalokan

National Treasure Satya Mohan Joshi celebrating his 100th birthday. (Satabdi Purush) Image: Kishor Shrestha‎

अझै पनि कम्प्युटरको जस्तो क्षमता भएको दिमागी क्षमता प्रदर्शन गर्दै अधिकांश दिन बिभिन्न कार्यक्रममा शरिक हुने जोशी औषधी सेवन समेत गर्नुहुन्न ।

वि.सं २०१३ सालमा पहिलाेपटक सत्यमाेहन जाेशीलाई मदन पुरस्कार प्रदान गर्दा बायाँबाट क्रमश: बालकृष्ण सम, पण्डित साेमनाथ सिग्द्याल, सत्यमाेहन जाेशी र लेखनाथ पाैड्याल ।

Satyamohan Joshi 2013 Madan Pursakar

Image: Bikesh Kabin

From Nagarik Patriks / Newspaper:

Satyamohan Joshi Nagarik Patrika

Image: Sanjivan Shakya

Happy Birthday Wishes To Dr. Satyamohan Joshi From Overall Nepal:

From Music Nepal Family:
🎉 १०० वर्ष 🎉 HAPPY BIRTHDAY 🎈🎉🎂
वाङ्गमय शताब्दी पुरुष, संस्कृतिविद डाक्टर श्री सत्यमोहन जोशी ज्यूको सुस्वास्थ एवम् दीर्घायुको हार्दिक मंगलमय कामना !! शताब्दी शुभ जन्मोत्सवको उपलक्ष्यमा Music Nepal हार्दिक शुभकामना व्यक्त गर्दछ !! 🙏 !!

100 Years Old Nepali Satyamohan Joshi

From Rajendra B. Shrestha‎ to Newa: Community ( नेवा: समुदाय ):
वाङ्मय शताब्दी पुरुष संस्कृतविद् डा. सत्यमोहन जोशी १०० दँ क्यंगु बुदिंया लसताय् छित यक्व यक्व भिन्तुना दु ! सुख, शान्ति, सम्वृद्धि व ता: आयुया कामना यानाच्वना ।

From Music Nepal (Santosh Sharma & Kanchan Sharma):
वाङ्गमय शताब्दी पुरुष, संस्कृतिविद डाक्टर श्री सत्यमोहन जोशी ज्यूको १०० वर्षकाे जन्माेत्सवकाे सु-अवसरमा उहाँकाे सुस्वास्थ एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै साथमा सत्य माेहन जाेशी ज्यु काे शब्दमा विभिन्न गायक गायिकाका अावाजमा रेकर्ड भएका सात गितहरूकाे गीति संग्रह ” क्रान्तिका लहर” Music Nepal का प्रवन्ध सञ्चालक सन्ताेष शर्मा तथा सञ्चालक कञ्चन शर्माले सत्यमाेहन जाेशीज्यूलाई जन्मदिनकाे अवसरमा प्रदान गर्दै !! 🙏 !! र, याे गीति संग्रहलाई Music Nepal ले छिटै नै बजारमा ल्याउने तयारी गरिरहेकाे छ !

Music Nepal Santosh and Kanchan Sharma

One More Recent News Update of Dr. Satyamohan Joshi:

By Music Nepal Facebook Post:

वाङ्गमय शताब्दी पुरुष, संस्कृतिविद डाक्टर श्री सत्यमोहन जोशी ( Satyamohan Joshi ) ज्यूको १०० वर्षकाे जन्माेत्सवकाे सु-अवसरमा सत्य माेहन जाेशी ज्यु काे शब्दमा विभिन्न गायक गायिकाका अावाजमा रेकर्ड भएका सात गितहरूकाे गीति संग्रह ” क्रान्तिका लहर” Music Nepal ले छिटै नै बजारमा ल्याउने तयारी गरिरहेकाे छ !

Satya Mohan Joshi Krantika Lahar

Geetkar Satyamohan Joshi Kranti Ka Lahar Krantika Lahar

Leave a Comment